ब्रेकिङ न्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

बैशाख १३, २०८१

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । ...

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

बैशाख १३, २०८१

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका छन् ।राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त ...

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

बैशाख १३, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष ...

अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

बैशाख १३, २०८१

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छन्।  ललितपुरमा मनमो ...

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल

बैशाख १३, २०८१

 काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । कर्णाली प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प ...

उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?

बैशाख १३, २०८१

काठमाडौं - यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आच ...

उपनिर्वाचनको मौन अवधि राति १२ बजेदेखि लागू

बैशाख १२, २०८१

काठमाडौं - यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आच ...

लुम्बिनी प्रदेशका सात विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

बैशाख १२, २०८१

काठमाडौं,बुटवल-लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।मुख्यमन्त्री महराले सहरी विकास तथा खानेप ...

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

बैशाख १२, २०८१

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह न ...

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

बैशाख १२, २०८१

काठमाडौं - सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश ज ...

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

बैशाख १२, २०८१

काठमाडौं - नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल ...

नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बैशाख १२, २०८१

 काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार लागिरहेको बताएका छन् ।पाटन स्वास्थ्य विज्ञान प्रत ...