ब्रेकिङ न्युज

कांग्रेस संसदीय दलको बैठक आज नबस्ने

बैशाख ३१, २०८१

काठमाडौं- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दल ...

पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

बैशाख ३१, २०८१

काठमाडौं- पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ परेका छन्। फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे ...

नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै

बैशाख ३१, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको हो।बैठकमा पार्टीको ...

यस्तो रहनेछ आजको मौसम

बैशाख ३१, २०८१

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोम ...

स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

बैशाख ३०, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रचण्डले जसपाल ...

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेस अडानमा कायम

बैशाख ३०, २०८१

काठमाडौं-सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कान ...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

बैशाख ३०, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।आइतबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शि ...

चितवनमा अज्ञात समूहले स्कूल बसमा पेट्रोल बम प्रहार गर्दा बस जलेर नष्ट

बैशाख ३०, २०८१

चितवन - भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ०० ...

संसदको गतिरोध अन्त्य गर्न कांग्रेस सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

बैशाख ३०, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने बताएका छन् ।आइतबार बिहान कांग्रेस नेतृत्वसँग भ ...

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

बैशाख ३०, २०८१

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति दे ...

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

बैशाख ३०, २०८१

काठमाडौं - सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।सभ ...

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

बैशाख ३०, २०८१

काठमाडौं - काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।गएराति काठमाडौंको बत्तीसपुतलीस्थित बीच सडकमै मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ...