ब्रेकिङ न्युज

‘पिआर’ लिएको आरोपमा पूर्व शिक्षामन्त्री सुमनासहितका व्यक्तिमाथि छानबिन

श्रावण ३, २०८१

काठमाडौं - विदेशी मुलुकको स्थायी आवास अनुमतिपत्र (पिआर) लिएको आरोपमा उच्चपदस्थ व्यक्तिहरुमाथि छानविन थालिएको छ ।राष्ट्रिय सतर्कता केन्द्रले पूर्वशिक्षामन्त्री स ...

सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत

श्रावण ३, २०८१

चितवन - नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।  प्रह ...

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरोबाट बच्न अनुरोध

श्रावण ३, २०८१

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अन ...

बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु

श्रावण २, २०८१

काठमाडौं-अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ ।बाढी, प ...

राजस्व अनुसन्धान विभागले हाल्यो सुनीलविरुद्ध मुद्दा, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा

श्रावण २, २०८१

काठमाडौं-राजस्व अनुसन्धान विभागले सुनील पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।विभागले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्व ...

अपराध नियन्त्रणमा सम्झौता नगर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

श्रावण २, २०८१

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा सम्झौता नगर्न निर्देशन दिएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग ...

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

श्रावण २, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।त्यस दिन ...

जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

श्रावण २, २०८१

काठमाडौं,जाजरकोट-जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थ ...

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहको कार्यदल चितवनमा

श्रावण २, २०८१

काठमाडौं,चितवन-चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्।घटनास्थलको अवलोकन, चितवनका प्रहरी प ...

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

श्रावण २, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भे ...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

श्रावण २, २०८१

काठमाडौं - आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि ...

तीनवटा संसदीय समितिको बैठक बस्दै

श्रावण २, २०८१

काठमाडौं - संघीय संसद्अन्तर्गत बुधबार तीन समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बै ...