ब्रेकिङ न्युज

टुँडिखेलमा मनाइयो सेना दिवस

फाल्गुन १४, २०८१

काठमाडौं - नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा सेना दिवस मनाएको छ।शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव ...

तोलामा ८०० रूपैयाँले घट्यो सुनको मूल्य

फाल्गुन १४, २०८१

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुन आज भने घटेको हो।मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच ...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै

फाल्गुन १४, २०८१

काठमाडौं - चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ् ...

महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भिड

फाल्गुन १४, २०८१

काठमाडौं - आज महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ। आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवा ...

शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ : राष्ट्रपति पौडेल

फाल्गुन १४, २०८१

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको बताएका छन् ।महाशिवरात्री पर्वको अवसरमा श ...

आज महाशिवरात्रि पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

फाल्गुन १४, २०८१

काठमाडौं-आज महाशिवरात्रि पर्व मनाइँदैछ । महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज पाशुपत ...

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

फाल्गुन १३, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् ।प्रधानमन्त्री ओलीले मन्दिरम ...

युवा निराश हुनुपर्दैन, देश विकास हुँदैछ : प्रधानमन्त्री ओली

फाल्गुन १३, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेको बताएका छन्।नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका ...

२०४७ सालपछि सरकारमा रहेका सबैको सम्पत्ति छानबिन गरौं : हरि ढकाल

फाल्गुन १३, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले ...

विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

फाल्गुन १३, २०८१

काठमाडौं - नेकपा एमालेका सांसद रघुजी पन्तले ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा रहेका विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर्नुपर् ...

पाथीभरा केबुलकार विवाद : आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डको उद्घोष

फाल्गुन १३, २०८१

मोरङ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका ...

महाशिवरात्रि विशेष : एसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन

फाल्गुन १३, २०८१

काठमाडौं - महाशिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बन ...