ब्रेकिङ न्युज

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

जेष्ठ ८, २०८२

काठमाडौं-नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णयका रुपमा हस्ताक्षर गरेका छन् ।नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेक ...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज हुने सुनुवाइ स्थगित

जेष्ठ ८, २०८२

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनी सुनुवाइ नहुने भएको छ ।लामिछानेलाई गैरकानुनी रूपमा थुन ...

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

जेष्ठ ८, २०८२

काठमाडौं-कामाठाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ ।बुधबार बिहान ग्यास लिक भएर आगलागी भएको हो । आगलागी दमकलको सहयोगमा स ...

नवनियुक्त गभर्नर पौडेलको शपथग्रहण आज

जेष्ठ ८, २०८२

काठमाडौं - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्। निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले ...

रविको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ हुँदै

जेष्ठ ८, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नह ...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जेष्ठ ८, २०८२

काठमाडौं - संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।बैठकमा विधायन व्यवस्थापन समितिकी सभ ...

पाँचवटा संसदीय समितिको बैठक बस्दै

जेष्ठ ८, २०८२

काठमाडौं - संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, ...

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

जेष्ठ ७, २०८२

काठमाडौं-सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर ...

राजुनाथ पाण्डेलाई सात बुँदे स्पष्टीकरण,चित्तबुझ्दो नभए कारबाही गर्ने

जेष्ठ ७, २०८२

काठमाडौं - काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकर ...

भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक १३ गतेसम्मका लागि स्थगित

जेष्ठ ७, २०८२

काठमाडौं-प्रतिनिधिसभा बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ ।सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार ...

संसदमा सुमना श्रेष्ठको प्रश्न : आफ्नो पार्टीको नेता जोगाउन मिटरब्याज पीडितमाथि राजनीति ?

जेष्ठ ७, २०८२

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितमाथि राजनीति नगर्न आग्रह गरेकी छन् ।मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ...

पोखरामा ४.७ म्याग्नेच्यूडको भूकम्पको धक्का

जेष्ठ ७, २०८२

काठमाडौं-पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम ...