ब्रेकिङ न्युज

नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रावण १४, २०८२

काठमाडौं - नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।यसरी ...

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

श्रावण १४, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।ज ...

सिन्धुलीका सम्पर्कविहीन १६ जना पोखरामा फेला, दुई स्थानमा बसेको पुष्टि

श्रावण १३, २०८२

काठमाडौं-सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू समुदायका १६ जना पोखरामा रहेको खुलेको छ । उनीहरू पोखराको दुई फरक स्थानमा बसेको प्रहरी अनुसन्धानबाट पुष्टिएको छ ।कास्क ...

पूर्वप्रधानमन्त्री नेपाललाई विशेष अदालतले दिएन वारेस राख्ने सुविधा

श्रावण १३, २०८२

काठमाडौं  - पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।राजनीत ...

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

श्रावण १३, २०८२

सिन्धुली- सिन्धुलीमा एकै परिवारका १६ जना एकै पटक वेपत्ता हुँदा खोज्न समस्या भइरहेको छ ।गोलन्जोर गाउँपालिका-६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार घटना र ...

एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो : अर्थ मन्त्रालय

श्रावण १३, २०८२

काठमाडौं- नेपालमा कार्यान्वयनमा रहेको ९एमसीसी० लाई अमेरिकाले निरन्तरता दिएको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा नि ...

लोडसेडिङ कतै छैन, कुप्रचार गरियो : शाक्य

श्रावण १३, २०८२

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।चितवनमा लोडसेडिङ भएको हल्लापछि आज ...

बागमती र कर्णालीका आठ राजमार्ग पूर्ण अवरुद्ध

श्रावण १३, २०८२

काठमाडौं-  हल्कादेखि भारी वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भनने ५ वटा राजमार्गमा एकतर ...

अरनिको र मध्य पहाडी राजमार्ग पहिरोले अवरुद्ध

श्रावण १३, २०८२

काठमाडौं- लगातारको वर्षासँगै पहिरो खस्दा देशका दुई प्रमुख राजमार्ग—अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग—पूर्णरूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी ...

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

श्रावण १३, २०८२

काठमाडौं - आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक ...

देशभर मनसुनी वायुको प्रभाव,बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा

श्रावण १३, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहे ...

गाई संरक्षणका लागि सर्वोच्चद्वारा सरकारका नाममा ११ बुँदे परमादेश

श्रावण १३, २०८२

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाई संरक्षणका लागि ११ बुँदे परमादेश जारी गरेको छ ।स्याङ्जाका केदार शरम विकलसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...