ब्रेकिङ न्युज

आज स्वदेश फर्किंदै प्रधानमन्त्री ‍‌‍ओली

श्रावण २४, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै छन् ।प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने लागेका हुन् । प्रधानमन्त्री ओली ...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

श्रावण २४, २०८२

काठमाडौं - संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे बस्न लागेको हो ।बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सद ...

पहिरोले बेनी–जोमसोम सडकखण्ड र सिद्धार्थ राजमार्ग अवरुद्ध

श्रावण २४, २०८२

काठमाडौं - पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार् ...

विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह : हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं

श्रावण २३, २०८२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विका ...

शिक्षक महासंघले भन्यो : भदौ दोस्रो सातादेखि आन्दोलन हुन्छ

श्रावण २३, २०८२

काठमाडौं-नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकि ...

शिक्षा समिति बैठक : यी हुन् आज पारित भएका प्रस्तावहरु

श्रावण २३, २०८२

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।समितिको आजको बैठकल ...

लामिछानेले रुपन्देही अदालतमा बुझाए बिगो बापत आफ्नो भागको पौने ३ करोड

श्रावण २३, २०८२

काठमाडौं-सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदा ...

६ प्रदेशमा फैलियो लम्पी स्किन, ८ सय ४६ पशुचौपाया मरे

श्रावण २३, २०८२

काठमाडौं-७ प्रदेशमध्ये ६ प्रदेशमा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।पशुसेवा विभागका अनुसार लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेका ...

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा हाम्रो पनि असहमति छ : एमाले

श्रावण २३, २०८२

काठमाडौं-सत्तारुढ दल नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति रहेको जनाएको छ ।यसअघि हिजो मात्रै संसदमा प्रतिनिधित्व ...

जेलभित्र पनि रविमाथि अन्याय भएको रहेछ : पूर्वप्रधानमन्त्री भट्टराई

श्रावण २३, २०८२

बुटवल - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि जेलभित्र पनि अन्याय भएको बताएका छन् ।जिल्ला कारागार ...

काठमाडौंसहित यी ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम

श्रावण २३, २०८२

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढी आउन सक्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ।बाढी महाशाखाका अनुसा ...

चक्रे मिलनलाई भक्तपुरबाट पनि मुद्दा चलाउने तयारी

श्रावण २३, २०८२

काठमाडौं - जन्मदिनको पार्टीमा होहल्ला गर्दैगर्दा पक्राउ परेका कुख्यात गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’ माथि जिल्ला प्रहरी परिसर भक्तपुरले पनि कुटपिट मुद्दामा अनु ...