ब्रेकिङ न्युज

शनिबारदेखि खुल्दै बीपी राजमार्ग,बाढीले बगाएको १९ मध्ये १७ स्थानमा डाइभर्सन निर्माण सम्पन्न

आश्विन २४, २०८२

काठमाडौं - असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको ...

अब दैनिक २५ किलो सुन ल्याउन पाइने

आश्विन २४, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्‍याएको हो ।अब देखि दैनि ...

कांग्रेसको बैठक आज जारी रहने

आश्विन २४, २०८२

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज जारी रहने भएको छ। बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान १ ...

सरकार र राजनीतिक दलसँग चुनावको विषयमा छलफल गर्दै राष्ट्रपति पौडेल

आश्विन २४, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे रा ...

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

आश्विन २३, २०८२

काठमाडौं - जेनजी आन्दोलनसँग आबद्ध अभियन्ता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राजधानीको सुकेधाराबाट हमाललाई ...

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

आश्विन २३, २०८२

काठमाडौं - सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोज ...

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

आश्विन २३, २०८२

काठमाडौं - सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आ ...

प्रतिनिधि सभा पुनर्स्थापनामा एमाले लागिसक्यो, कांग्रेसले पनि साथ दिनुपर्छ : ओली

आश्विन २३, २०८२

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आय ...

गृहमन्त्री र तीन सुरक्षा निकाय प्रमुखबीच छलफल

आश्विन २३, २०८२

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका ह ...

ओलीको प्रश्न-बलमिच्याइँ गरेर बनेको सरकारको डरले केपी ओली गुटुटु भाग्छ ?

आश्विन २३, २०८२

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संविधान अनुसार नभइ खास उद्देश्यले काम गरि ...

गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन सुझाव दिन्छु : केपी ओली

आश्विन २३, २०८२

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सडकमा तमासा गरिरहेको टिप्पणी गरेका छन् ।बिहीबार भक्तपुरको गुण्डुस्थित तिथली चोकमा नेकपा एमाले ...

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन

आश्विन २३, २०८२

काठमाडौं - माइतीघर-नयाँ बानेश्वर आसपासका क्षेत्रमा काठमाडौं प्रहरीले आज बिहानैदेखि उच्च सतर्कता अपनाएको छ ।जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने कार्यक्रम त ...