ब्रेकिङ न्युज

हिरासतबाट भागेका सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

कार्तिक २४, २०८२

काठमाडौं - काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन पक्राउ परेका छन् ।सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल् ...

पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा

कार्तिक २४, २०८२

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत व ...

समानुपातिकका लागि रास्वपाले गर्‍यो आवेदन आह्वान

कार्तिक २४, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान ...

सुकुम्बासी बस्तीमा डोजर नचलाउन बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी

कार्तिक २४, २०८२

काठमाडौं - जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमुखी दृष्टिकोणबाट हल गर्न आग्रह गरेको छ।काठमाडौं महानगरपालिकाले पर ...

हङकङ सिक्सेसमा यूएईसँग नेपाल ४३ रनले पराजित

कार्तिक २४, २०८२

काठमाडौं - हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले हारेको छ ।यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट ...

नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

कार्तिक २४, २०८२

काठमाडौं - एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।श ...

गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते

कार्तिक २४, २०८२

काठमाडौं - गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेमा माइक्रोबस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक ...

लाइटमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान बन्द

कार्तिक २३, २०८२

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका ...

मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

कार्तिक २३, २०८२

जनकपुर - मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।संसदमा माओवादीका सांसद रहबर अन्सारी र माल ...

घुसखोरी, पार्टीगत लेबी र कमिसनको सञ्जाल अब सह्य हुँदैन : प्रधानमन्त्री कार्की

कार्तिक २३, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्।शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय बृहत आर्थिक ...

मधेश प्रदेशका दुई सांसदले मुखमा कालो मोसो लगाउँदै गरे केन्द्रीकृत शासनको विरोध

कार्तिक २३, २०८२

काठमाडौं - मधेश प्रदेशका दुई सांसदले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा माओवादी केन्द्रका सांसद (हाल नेपाली कम्युनिस्ट पार्टी) रहबर अन्सारी र ...

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्: अध्यक्ष ढकाल

कार्तिक २३, २०८२

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर ...