ब्रेकिङ न्युज

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

श्रावण २५, २०८३

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ सिंहदरबारमा बस्न लागेको हो । बैकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।संसद् सचिवालयका ...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव बेलायत लगियो

श्रावण २४, २०८३

काठमाडौं  - ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव बेलायत लगियोकाठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेप ...

डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा

श्रावण २४, २०८३

काठमाडौं - १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालिएको घटनामा संलग्न रहेको आरोप लागेकी डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।जिल्ला प्रहरी परि ...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

श्रावण २४, २०८३

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिएका छन्।शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार तिलौराकोट सामुदायिक जंगलम ...

कपिलवस्तुका पूर्वमेयर सिंह दुई दिनदेखि सम्पर्कविहीन, खोजीमा कुकुर र ड्रोन परिचालन

श्रावण २४, २०८३

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आ ...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

श्रावण २४, २०८३

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।बैठकमा समसामयिक राजनीति र पार्टीक ...

यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

श्रावण २४, २०८३

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ ।जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती र ग ...

वर्षाका कारण विभिन्न राजमार्गमा यातायात ठप्प

श्रावण २४, २०८३

काठमाडौं - वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअ ...

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

श्रावण २३, २०८३

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले ...

मनहराका सुकुम्वासीको चेतावनी : माग पूरा नभए भदौ १२ देखि सत्याग्रह

श्रावण २३, २०८३

काठमाडौं - भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थाबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावितहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।संयुक्त रा ...

‘कांग्रेसको झोले हुँ’ भनेर गर्व गर्न सक्ने पार्टी बनाउँछौँ: गगन थापा

श्रावण २३, २०८३

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि श ...

पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन

श्रावण २३, २०८३

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्न ...