ब्रेकिङ न्युज
स्वीकृत निर्वाचन कार्यतालिका रद्द गरिएको छ : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ ।अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट ...
कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन ...
ललिता निवास जग्गा प्रकरणः १० लाख धरौटी बुझाएर छुटे गच्छदार
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका उनी बुधबार बिहान विशेष अदालतमा हाजिर भएक ...
गण्डकी प्रदेशको बजेट बहुमतले पारित
काठमाडौं - गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट बहुमतले पारित भएको छ । आज (बुधबार) प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बसेको २४ औँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्र ...
माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका ...
सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि
काठमाडौं - सरकारले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्र ...