ब्रेकिङ न्युज

तोलामा २२ सय बढेर सुनको भाउले इतिहास रच्यो

फाल्गुन २१, २०७६

काठमाडौं -  यति बेला नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।आज एकै दिन तोलामा २२ सय रुपैंयाले बढेर इतिहास रचेको छ । आज प्रतितोला ८० हजार ५ रुपैंया ...

टिपरकाे ठक्करबाट तीनको मृत्यु

फाल्गुन २१, २०७६

विराटनगर - विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइ ...

कोरोनाको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

फाल्गुन २१, २०७६

काठमाडौं - निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान ...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज

फाल्गुन २१, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधवार (आज) बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ ।प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणक ...

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

फाल्गुन २०, २०७६

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेक ...

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

फाल्गुन २०, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोप ...

कोरोना भाइरसको प्रभावः श्रम स्वीकृति स्थगित

फाल्गुन २०, २०७६

काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बन ...

अर्थमन्त्री डा. खतिवडाको पुर्ननियुक्ति हुने

फाल्गुन २०, २०७६

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाको पुर्ननियुक्ति हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको तर्फबाट डा। खतिवडालाई ...

राष्ट्रिय योजना आयोगको १५औं योजना : २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार डलर हुने

फाल्गुन २०, २०७६

काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२ हजार एक सय डलर पु¥याउने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका ...

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

फाल्गुन २०, २०७६

काठमाडौं - मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।शाहको शुभ ...

कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएकाहरुमा संक्रमण देखिएन

फाल्गुन २०, २०७६

काठमाडौं - कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।परीक ...

सुनकाे भाउ घट्याे

फाल्गुन २०, २०७६

काठमाडौं - सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ...