ब्रेकिङ न्युज

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

भाद्र ३१, २०७७

 काठमाडौं - बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

श्राद्धको खाना खाएर गोदावरीमा एकको मृत्यु, १५ जना बिरामी

भाद्र ३१, २०७७

 काठमाडौं, गोदावरी - कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको ...

बहराइनका राजकुमारको टोली हिमाल चढ्न नेपाल आइपुग्यो

भाद्र ३१, २०७७

काठमाडौं - बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आएका छन् ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा ...

बुधबार सुनचाँदीको मूल्य स्थिर

भाद्र ३१, २०७७

काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल् ...

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

भाद्र ३१, २०७७

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।कोरोना संक्रमण भएपछि केहि दिनदेखि होम आईसोलेसनमा बसेका कोइरालालाई मंगलबार साँझ ...

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगमाथि कारबाही

भाद्र ३१, २०७७

काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगहरु कारबाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी ...

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर बिहानै ६ रेक्टरको भूकम्प

भाद्र ३०, २०७७

 काठमाडौं - सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्काले मानिसह ...

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

भाद्र ३०, २०७७

काठमाडौं - काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौ ...

एसिड पीडितहरुको आजीवन उपचार खर्च सरकारले बेहोर्ने

भाद्र ३०, २०७७

काठमाडौं - एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने भएको छ। सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धी विशेष व्यवस्था गर् ...

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

भाद्र ३०, २०७७

 काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्।ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यका ...

असोज १ गतेदेखि आन्तरिक उडान र होटल खुल्ने

भाद्र ३०, २०७७

काठमाडौं - सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता प् ...

‘नेतृत्व आउने/जाने भइरहन्छ, तर यो उर्जा रहिरहोस्’

भाद्र ३०, २०७७

काठमाडौं - नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिएका प्रबन्ध निर्देशक कुलमान घिसिङ बिदा भएका छन् ।मंगलबार प्राधिकरणमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै घ ...