ब्रेकिङ न्युज

उपचारका क्रममा बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

आश्विन ७, २०७७

काठमाडौं - बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं ७ निवासी ६४ वर्षीय पुरुषको बुधबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भए ...

घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा,जहाँ राज्यले मन्त्रीसहित २४ संरक्षणविद् गुमाएको थियो

आश्विन ७, २०७७

काठमाडाैं - ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्म ...

काठमाडौंमा ५११ सहित उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

आश्विन ६, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ ...

२४ घन्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन ६, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ...

डा. केसीलाई 'अपहरण शैलीमा' प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याइयो

आश्विन ६, २०७७

काठमाडौं - काठमाडौं आइपुगेका डा गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइएको छ । त्रिवि शिक्षण अस्पताल जान लागेका डा केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको ...

डा. केसीलाई काठमाडौं ल्याइयो

आश्विन ६, २०७७

काठमाडौं - डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । नेपालगन्जबाट मंगलबार जहाजमार्फत् काठमाडौं ल्याइएका केसीलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ ।दौ २९ ग ...

गुल्मीकाे इस्मा गाउँपालिकमा पहिराेमा पुरिएर दुईको मृत्यु

आश्विन ६, २०७७

काठमाडाैं, गुल्मी - इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना ...

सुनको भाउ घट्यो

आश्विन ६, २०७७

काठमाडौं - सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैय ...

माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली भारतीयको नियन्त्रणमा

आश्विन ६, २०७७

कञ्चनपुर - माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छ ...

डा.केसीलाई काठमाडौं पठाइयो

आश्विन ५, २०७७

काठमाडौं,खलंगा - जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।तीन दिनदेखि कर्णाली स्वास्थ्य ...

छानबिनमा रहेको शिखर इन्स्योरेन्सका सिइओ पुनः नियूक्ति हुन चलखेल सुरु

आश्विन ५, २०७७

काठमाडौं - शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे पुनः नियूक्ति हुनको लागि चलखेल सुरु गरेका छन् । उनको यस अघिको नियूक्ति गैरकानुनी भएको भ ...

मकवानपुरमा जीप पल्टिँदा दुई बालककाे मृत्यु

आश्विन ५, २०७७

काठमाडौं,मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ ।राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन ति ...