ब्रेकिङ न्युज

गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु

मंसिर ५, २०७७

काठमाडौं,पोखरा - पोखरामा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतक ६ जना पोखरा महानगरपालिकाका रहेका छन् भने एक जना तनहुँका रहेको पोखरा स्वास्थ्य वि ...

बेल्डाँडी गाउँपालिकाका वडाध्यक्ष मृतावस्थामा फेला

मंसिर ५, २०७७

काठमाडौं,कञ्चनपुर - कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई ...

चिनियाँ विदेशमन्त्री वाङ अर्को साता नेपाल आउने

मंसिर ५, २०७७

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फ ...

घट्यो सुनको मूल्य

मंसिर ५, २०७७

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा ...

१० वर्षे शसस्त्र द्वन्दको अन्त्य गर्दै शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा

मंसिर ५, २०७७

काठमाडौं - नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिर ...

छठपर्वमा मुख्यमन्त्री राउतद्वारा शुभकामना

मंसिर ५, २०७७

काठमाडौं,धनुषा - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि ...

प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा

मंसिर ५, २०७७

काठमाडौं - छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर ...

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने थप २ जना पक्राउ

मंसिर ४, २०७७

काठमाडौं - निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर ...

पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

मंसिर ४, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल् ...

नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

मंसिर ४, २०७७

काठमाडौं - काठमाडौंको नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। चन्द्रगिरि नगरपालिका -१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश ...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई सरकारले कारवाही गर्ने

मंसिर ४, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुम ...

पत्रकार गोकर्ण गौतमको निधन

मंसिर ४, २०७७

काठमाडौं - कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएक ...