ब्रेकिङ न्युज

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

माघ १७, २०७७

काठमाडौं - शहीद दिवसका अवसरमा काठमाडौं महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु ६ ...

स्वास्थ्यकर्मी भन्छन्: ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

माघ १७, २०७७

काठमाडौं,गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् ।गत वर्षको चैतदेखि कोरोन ...

निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको खसेर मृत्यु

माघ १७, २०७७

काठमाडौं,भक्तपुर - निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँद ...

धनगढीमा आज नेकपाको शक्ति प्रर्दशन, प्रचण्ड-माधवले सम्बोधन गर्ने

माघ १७, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली ...

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली आज चितवन जाँदै

माघ १७, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लागेका हुन् । ...

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर, बस्ती जाेखिममा

माघ १७, २०७७

काठमाडौं, मनाङ - गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास ...

‘लड्डु कांग्रेस’हरुले गर्दा कांग्रेसमाथि प्रश्न उठ्यो : गगन थापा

माघ १६, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका नेताहरु प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेको बताएका छन् । सत्ता लोभमा परेका नेताहरुलाई ‘लड्डु कांग्रेस ...

कोभिड-१९ विरुद्धको खोप: तेस्रो दिनसम्ममा ४६ हजारभन्दा बढीले लगाए

माघ १६, २०७७

काठमाडौं - कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको ...

खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी

माघ १६, २०७७

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन ...

प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा नेता सिटौलाको जोड

माघ १६, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा सहिदहरूलाई श्रद्धान्जली एवं प ...

तीन हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या, थप ५ जनाको मृत्यु

माघ १६, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

निर्वाचन आयोगले भन्यो: नेकपाको आधिकारिकताबारे निर्णय गरेको छैन

माघ १६, २०७७

काठमाडौं - निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार ओली पक्षीय नेताहरुसँग कुरा गरेपछि आयुक्त ईश्वर ...