ब्रेकिङ न्युज

चुनावका लागि निर्वाचन आयोगले माग्यो सात अर्ब

माघ २१, २०७७

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ ।आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उ ...

जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : डा. भट्टराई

माघ २१, २०७७

काठमाडौं, चितवन - जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज यहाँ आयो ...

राष्ट्रिय अनुसन्धान विभागका सहायक सुचकको हत्यामा संलग्न ७ जना पक्राउ

माघ २१, २०७७

काठमाडौं, बाँके - राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचकको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपालगंज उपमहानगरपालिका-१८ घर भई राष्ट्रिय अ ...

अदुआका आयुक्त डा. गणेशराज जोशीले दिए राजीनामा

माघ २१, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदब ...

थपिए १४२ संक्रमित, एक जनाको मृत्यु

माघ २१, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

माघ २१, २०७७

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।बुधबार न्याया ...

संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ

माघ २१, २०७७

काठमाडौं - संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको सपथ आज विहान भएको छ ।राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद् ...

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरुलाई आज सपथ गराइँदै

माघ २१, २०७७

काठमाडौं - अधिकांश संवैधानिक आयोगले आज पूर्णता पाउने भएका छन् ।संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सप ...

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

माघ २१, २०७७

काठमाडौं - राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा नि ...

निर्वाचनको लागि बजेटको कुनै अभाव हुँदैन : अर्थमन्त्री पौडेल

माघ २०, २०७७

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशा ...

राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

माघ २०, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् । फिलाटेलिक ...

डा. केसीद्वारा अनसन बस्ने घोषणा

माघ २०, २०७७

काठमाडौं - डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । दुई बुँदे माग राख्दै उनले फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।'यो ...