ब्रेकिङ न्युज

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

बैशाख ११, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको ...

भुकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारले धरहरामा रोजगारी पाउने

बैशाख ११, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन् । धरहराको उद्घाटनपछि भएको ...

श्रीमानलाई भातसँगै विष खुवाएर मार्ने महिला पक्राउ

बैशाख ११, २०७८

काठमाडौं,भक्तपुर - परपुरुषसँगको सम्बन्धका कारण श्रीमान्लाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अ ...

प्रधानमन्त्रीद्वारा ऐतिहासिक धरहराको उद्घाटन

बैशाख ११, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त् ...

कोरोनाको ‘हटस्पट’ बाँके : २४ घण्टामा सात संक्रमितको मृत्यु

बैशाख ११, २०७८

काठमाडौं, बाँके - बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपच ...

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

बैशाख ११, २०७८

काठमाडाैं, हेटौँडा - वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी ...

देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसम

बैशाख ११, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।हाल ...

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

बैशाख ११, २०७८

काठमाडौं - वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल अ ...

आज १५ औं लोकतन्त्र दिवस : जनताले जितेको दिन

बैशाख ११, २०७८

काठमाडौं - जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफ ...

कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

बैशाख ११, २०७८

काठमाडौं - देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।यही अवस्थामा संक्रमण थपिँदै गए हाल ...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु

बैशाख १०, २०७८

काठमाडौं,सिन्धुली - यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको ह ...

सडक खन्दा ढुङ्गा लागेर एकको मृत्यु

बैशाख १०, २०७८

काठमाडौं,डोटी - सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादु ...