ब्रेकिङ न्युज

सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो

बैशाख २१, २०७८

काठमाडौं - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। ...

भक्तपुरमा आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु

बैशाख २१, २०७८

काठमाडौं - भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ ...

सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

बैशाख २१, २०७८

काठमाडौं,धनगढी - कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ...

कति छ आज सुनको भाउ ?

बैशाख २१, २०७८

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन ...

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

बैशाख २१, २०७८

काठमाडौं - कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिन ...

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

बैशाख २१, २०७८

काठमाडौं,चितवन - भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका ...

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

बैशाख २०, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्। सोमबार मन्त्रिपरिषद बैठ ...

काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख २०, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख ...

थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, मृतकको संख्या अहिलेसम्मकै उच्च

बैशाख २०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ ।  ...

गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्री भट्टको निर्देशन

बैशाख २०, २०७८

काठमाडौं,कैलाली - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् । ...

गण्डकीमा पौडल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

बैशाख २०, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।राष्ट्रपति कार्यालय स ...

नेपालमा कोभिडको नयाँ स्वरूप थप घातक देखियो, निषेधाज्ञा कडा बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)

बैशाख २०, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । त्यस्तै सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने ...