ब्रेकिङ न्युज

कांग्रेसले सरकारको दाबी नगर्ने, देउवा भन्छन्- ‘बहुमत पुगेन’

बैशाख ३०, २०७८

काठमाडौं - नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएको छ । माधव नेपालले निर्णय नलिँदा र जसपा एकजुट नहुँदा कांग्रेसले बहुमतको सरकारको दाबी नगर्ने भएक ...

माओवादी केन्द्रको निष्कर्ष- बहुमतको सरकार दाबी नगर्ने

बैशाख ३०, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएपछि ...

काठमाडौं उपत्यकामा थपिए ३ हजार ५६२ जना कोरोना संक्रमित

बैशाख ३०, २०७८

 काठमाडौं - पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार &nbs ...

५ हजार ५५ जना कोरोना संक्रमणमुक्त

बैशाख ३०, २०७८

काठमाडौं - नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ ...

नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि,२१४ जनाको मृत्यु

बैशाख ३०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ...

देउवा-प्रचण्डबीच २० मिनेट छलफल: समयमै बहुमतसहित सरकारको दावी पेश गर्ने

बैशाख ३०, २०७८

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ । बुढानिलकण्ठमा भएको छलफलमा ...

छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्‍याए ठाकुर र महतोले

बैशाख ३०, २०७८

काठमाडौं - जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडा ...

सगरमाथा आरोहण गरेर फर्किने क्रममा दुई जना विदशी नागरिकको मृत्यु

बैशाख ३०, २०७८

काठमाडौं - सगरमाथा आरोहण गरेर फर्किने क्रममा  दुई जना विदशी नागरिकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई ...

कोरोना संक्रमणको कारण व्यवसायी जलानको निधन

बैशाख ३०, २०७८

काठमाडौं - व्यवसायी विजय जलानको कोरोनाभाइरसको संक्रमणको कारण निधन भएको छ । कोरोनाभाइरस संक्रममित जलानको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार व ...

सरकार गठन गर्न दलहरुको दौडधुप, देउवाले बोलाए पदाधिकारी बैठक

बैशाख ३०, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोल ...

सत्ता जोगाउन ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

बैशाख ३०, २०७८

काठमाडौं - नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल ...

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

बैशाख ३०, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा आजबाट आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प ...