ब्रेकिङ न्युज

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ

जेष्ठ ९, २०७८

काठमाडौं - प्रतिनिधि सभा विघटनको विरोध गर्दै राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका नेता/कार्यकर्ता पक्राउ परेका छन्  ।प्रतिगामी कदम ...

जङ्गली च्याउ खाँदा एकै घरका ९ जना बिरामी, आठको अवस्था गम्भीर

जेष्ठ ९, २०७८

काठमाडौं, किमाथाङ्का - सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका ९ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सि ...

सर्वोच्चमा रिट दायरका लागि सिंहदरबारमा हस्ताक्षर गर्दै सांसदहरु

जेष्ठ ९, २०७८

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले संकलन गरिरहेका छन् ।आइतबार दिउँसो सिंहदरबारमा नेकपा मा ...

माधव नेपाल निकट विद्यार्थी नेताले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

जेष्ठ ९, २०७८

काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। एमालेको भ्रात ...

अपिहिमालमा यार्सागुम्बा सङ्कलक वेपत्ता

जेष्ठ ९, २०७८

काठमाडौं, दार्चुला - अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते ...

राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार दिने नेविसंघका नेता पक्राउ

जेष्ठ ९, २०७८

काठमाडौं - प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोब ...

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

जेष्ठ ९, २०७८

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ३०० ...

भेटिए राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका विज्ञप्तिहरु

जेष्ठ ९, २०७८

काठमाडौं - राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका महत्त्वपूर्ण प्रेस विज्ञप्तिहरु पुनः भेटिएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ ...

विपक्षी सांसद भेला हुँदै, आजै अदालत जाने तयारी

जेष्ठ ९, २०७८

काठमाडौं - मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी सांसदहरु सर्वोच्च अदालत जाने तयारीमा छन् । संविधानको धारा ...

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

जेष्ठ ९, २०७८

काठमाडौं, कर्णाली - नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । ...

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा डर बढ्दै

जेष्ठ ९, २०७८

काठमाडौं,कैलाली - दोस्रो लहरको कोभिड-१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ ।  ...

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका १४९ सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी

जेष्ठ ९, २०७८

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनका एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् ।नयाँ सरकार बन्ने विकल्प हुँदा ...