ब्रेकिङ न्युज

रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

फाल्गुन १८, २०८२

रामेछाप - रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको जिप दुर्घटना भएको छ ।जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना ह ...

मङ्गलबार साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्ने ,के नगर्ने ?

फाल्गुन १८, २०८२

काठमाडौं - फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ।नेपाल पञ्चाङ्ग निर्ण ...

युएईमा इरानको आक्रमणमा परेर गोरखाका दिवस श्रेष्ठको निधन

फाल्गुन १८, २०८२

काठमाडौं - इरानले यूएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी गोरखाका दिवस श्रेष्ठको निधन भएको छ। नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन्। संयुक्त अरब इमिरेट्सको ...

केही दिनमै देशको बागडोर जननिर्वाचित प्रतिनिधिको हातमा पुग्नेछ : प्रधानमन्त्री कार्की

फाल्गुन १८, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाइ स्वच्छ, शान्तिपूर्ण, र ऐतिहासिक बनाउन अपिल गरेकी छिन्। केही बेरअघि देशवासीका नाममा सम्बोधन गर् ...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

फाल्गुन १८, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन ...

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : सभापति थापा

फाल्गुन १८, २०८२

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङ्गहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजा ...

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि लागू हुने

फाल्गुन १८, २०८२

काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउ ...

आज पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासका साथ मनाइँदै होली

फाल्गुन १८, २०८२

काठमाडौं - फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पू ...

युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

फाल्गुन १७, २०८२

एजेन्सी - युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली ...

ट्रान्जिटमा अलपत्र परेकाहरू सुरक्षित रहेको सरकारको दाबी, फर्काउन ढिलाइ हुने

फाल्गुन १७, २०८२

 काठमाडौं - मध्यपूर्वी क्षेत्रमा सुरू भएको द्वन्द्वका कारण नेपालीहरू पनि प्रभावित भएका छन्। वैदेशिक रोजगारी अन्य भिसा लिएर हिंडेका नेपालीहरू काठमाडौंको विम ...

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति,चुनावपछि मात्रै छुट्ने

फाल्गुन १७, २०८२

काठमाडौं - जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दि ...

मध्यपूर्वमा १७ लाख २९ हजार नेपाली, सुरक्षा उच्च प्राथमिकतामा रहेको सरकारको भनाइ

फाल्गुन १७, २०८२

काठमाडौं - परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ ।आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा म ...