ब्रेकिङ न्युज

साउन १ देखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा रोक

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ । आगामी साउन १ गतेदेखि साउन १ देखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोग गर्न न ...

सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण बिदा

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने घोषणा गरेको छ ।  अर्थमन्त्री विष्ण प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत १० दिन भ्रमण बिदा ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी दिइने

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा रोजगारी सिर्जना गरी २ लाखलाई रो ...

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिम ‘फ्रि’ मा

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट स ...

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्याे

जेष्ठ १५, २०७८

काठमाडौं - सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै ...

बजेट भाषणः निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मा ...

सरकारले कोरोना खोप किन्न छुट्टायो २६ अर्ब ७५ करोड बजेट

जेष्ठ १५, २०७८

काठमाडौं - सरकारले कोभिडविरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौड ...

राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश

जेष्ठ १५, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियो ...

नेपालमा थप ४ हजार ४८७ जनामा संक्रमण पुष्टि, ११६ को मृत्यु

जेष्ठ १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । आज कोरोनाबाट ११६ जनाको मृत्यु भएको छ ।  ...

जसपा विवाद: स्पष्टीकरण दिन ठाकुरलाई २४ घण्टे अल्टिमेटम, नदिए कारबाही गर्ने चेतावनी

जेष्ठ १५, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।यसअ ...

दुर्गा प्रसाईलाई सद्भावको लागि धन्यवाद, तर उहाँको सहयोग आवश्यक पर्दैन : नेता उज्वल थापाको परिवार

जेष्ठ १५, २०७८

काठमाडौं - विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ...

मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

जेष्ठ १५, २०७८

काठमाडौं - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।शनिबार मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ...