ब्रेकिङ न्युज

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा

श्रावण २३, २०७८

काठमाडाैं - बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र ...

एसईईको नतिजा सार्वजनिक हुँदै

श्रावण २३, २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा ...

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

श्रावण २३, २०७८

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप ल ...

आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप

श्रावण २३, २०७८

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट आइपुग्न लागेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। त्यसमध्ये पहिलो डोज आज ...

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी

श्रावण २३, २०७८

काठमाडौं - बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।प्रहरी स्रोतका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क ...

सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस

श्रावण २२, २०७८

काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसी ...

एमालेमा विधान संशोधनको लागि सुझाव लिन सुरु

श्रावण २२, २०७८

काठमाडौं - नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीक ...

टेलिकमको सियूजी प्याकेजः अनलिमिटेड कलदेखि डाटासम्म

श्रावण २२, २०७८

काठमाडौं - नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध ...

ओलीले जति गाली गरेपनि एकताको पक्षमा छु : नेपाल

श्रावण २२, २०७८

काठमाडौं - एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।शुक्रबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेप ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

श्रावण २२, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४३० र एन्टिजेन विधिबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो ...

माधव नेपाल पक्षको केन्द्रीय कमिटीः ओलीले सार्वजनिक माफी मागे ‍मात्र एकता

श्रावण २२, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। काठमाडौंको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द् ...

के छ सरकारका साझा न्यूनतम कार्यक्रममा ?

श्रावण २२, २०७८

काठमाडौं - सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलले शुक्रबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता’ बुझाएको छ।&n ...