ब्रेकिङ न्युज

नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

श्रावण २६, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३१९४ र एन्टिजेन विधिबाट १७१० जनामा संक्रमण पुष्टि भएको हो ...

अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्रमा के छ ?

श्रावण २६, २०७८

काठमाडौं - संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन्। विधेयक ल्याई अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने अर्थमन्त्री श ...

उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

श्रावण २६, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । बिहीबारबाट लागू हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला ...

ओलीको प्रश्न: प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ?

श्रावण २६, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका ...

'म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिइन'

श्रावण २६, २०७८

काठमाडौं - पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले आफुले कुनै पनि जाली मुद्धा जितेर प्रधानमन्त्री नभएको बताएको छन् । उनले आज बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर् ...

दुई दिनदेखि व्यथा लागेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

श्रावण २६, २०७८

काठमाडौं, गोरखा - उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २ ...

ओलीको कटाक्ष: 'गठबन्धनका मित्रहरूलाई दशैं आएजस्तै भएको छ'

श्रावण २६, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दश ...

दार्चुला घटनाबारे सदनमा जानकारी गराउन सभामुखको निर्देशन

श्रावण २६, २०७८

काठमाडौं - दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा अहिलेसम्म भएको खोजबिनबारे सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।शू ...

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा

श्रावण २६, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इ ...

अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्ने

श्रावण २६, २०७८

काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् । आज बस्न लागेको बैठकमा मन्त्री शर्माले श्वेतपत्र पेश गर्न लागेका हुन ...

आजको प्रतिनिधिसभा बैठकमा एमालेका अध्यक्ष ओली बोल्दै

श्रावण २६, २०७८

काठमाडौं - आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रत ...

दार्चुला तुइन घटनाः छानबिन समिति बैतडी प्रस्थान

श्रावण २६, २०७८

काठमाडौं, दार्चुला - महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित  समिति आठदिन पछि फर्किएको छ ।  यही साउन १५ गते तुइनबाट सो नदी तर्न ...