ब्रेकिङ न्युज

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

भाद्र ३, २०७८

काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठक बसेको हो ।बैठकमा विभिन्न मन ...

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट

भाद्र ३, २०७८

काठमाडौं - सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । प्रधानमन्त्री श ...

ओली र देउवाले ल्याएको अध्यादेश उस्तै-उस्तै हो भन्नु गलत : प्रचण्ड

भाद्र ३, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई र ...

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको दबाब

भाद्र ३, २०७८

काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न सभामुख अग्नि सापकोटाकाे ध्यानाकर्षण गराएको छ ।बुधबार एमालेका प ...

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

भाद्र ३, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार ...

घट्याे सुनचाँदीको मूल्य

भाद्र ३, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिह ...

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा

भाद्र ३, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट ...

मैले पद छाडेर सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएँ : डोरमणि पौडेल

भाद्र ३, २०७८

काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरेका छन् ।उनले आज (बिहिबार) पत् ...

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

भाद्र ३, २०७८

काठमाडौं, महोत्तरी - बर्दिबास-जनकपुर-जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग् ...

माधव नेपाल बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल

भाद्र ३, २०७८

काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन ...

पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

भाद्र ३, २०७८

काठमाडौं - संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख् ...

वाग्मतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा

भाद्र २, २०७८

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले बुधबार साँझ प्रदेश ...