ब्रेकिङ न्युज

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

भाद्र १६, २०७८

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भन्दै पेसी सरेको छ। बुधबार ...

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० सांसदले गरे सनाखत

भाद्र १६, २०७८

काठमाडौं, विराटनगर - नेकपा एकीकृत समाजवादीका प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत ...

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

भाद्र १६, २०७८

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज फेरि चढेको छ । प्रधान न्याय ...

फेरि घट्यो सुनचाँदीको मूल्य

भाद्र १६, २०७८

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सु ...

प्रतिपक्षी नेतासँग संवादमा देउवा

भाद्र १६, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेक ...

दार्चुला घटनामा छानविन समितिको निष्कर्ष: एसएसबीकै उपस्थितिमा दार्चुला घटना घट्यो

भाद्र १५, २०७८

काठमाडौं - दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन ...

सेयर बजारमा ६९ अंकको गिरावट

भाद्र १५, २०७८

काठमाडौं - साताको तेस्रो दिन पनि सेयर बजार राताम्य बनेको छ। सबै समूहका सूचक ओरालो लागेका छन् । नेप्से सूचक पनि ६९.०५ अंकले घटेर २९७५ बिन्दुमा झरेको छ । मंगलबार ...

थप १ हजार ६६४ जनामा कोरोना पुष्टि, २० को मृत्यु

भाद्र १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १६६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो । ...

यी हुन् बागमतीमा एकीकृत समाजवादी राेज्ने १२ सांसद

भाद्र १५, २०७८

काठमाडौं - वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।मंगलबार हेटौंडास्थित प्रद ...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

भाद्र १५, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ। पदाधिकारी थाती राखेर वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय ...

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

भाद्र १५, २०७८

काठमाडौं - काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख ...

माओवादीको भागमा ६ मन्त्रालय, आकांक्षी धेरै भएपछि आलोपालोको प्रस्ताव

भाद्र १५, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालय मात्रै पाउने भएको छ । एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ...