ब्रेकिङ न्युज

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

आश्विन ११, २०७८

काठमाडौं - प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट ...

संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी

आश्विन ११, २०७८

काठमाडौं - सरकारले चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी थालेको छ ।माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध ...

विराटनगरमा ल्याण्ड हुन नसकी फर्किएको बुद्ध एयरको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

आश्विन ११, २०७८

काठमाडौं - विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्यान्ड भएको छ ।सोमबार बिहान विराट ...

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउण्टर थप

आश्विन ११, २०७८

काठमाडौं - दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस च ...

​​​​​​​नेपाल-चीन सीमा विवादबारे अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

आश्विन १०, २०७८

काठमाडौं - हुम्ला जिल्लाको नाम्खा गाँउपालिकाको लिमी लाप्सादेखि हिल्सासम्मको सीमा क्षेत्रमा रहेका समस्याको अध्ययन गर्न गठित समितिले आज गृहमन्त्री बालकृष्ण खाणलाई ...

एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

आश्विन १०, २०७८

काठमाडौं - नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको केन्द्रीय कमिटी बैठ ...

इजरालय रोजगारीमा जान एक हजार ६०० सिफारिस

आश्विन १०, २०७८

काठमाडौं - नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ ।वैदेशिक रो ...

‘सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैन, सम्हालिएर अघि बढ्छौँ’

आश्विन १०, २०७८

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सम्हालिएर अघि बढ्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ ...

नेपालमा आज थप ८३४ जनामा कोरोना पुष्टि, १ हजार २७९ जना संक्रमणमुक्त

आश्विन १०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ ...

कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

आश्विन १०, २०७८

काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सदस्यता छानविन कार्यदलले न ...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

आश्विन १०, २०७८

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज सकिने भएको छ । आगामी विधान राष्ट्रिय महाधि ...

इपीएलकाे दोस्रो दिन आज दुई खेल हुँदै, कुन-कुन भिड्दैछन् ?

आश्विन १०, २०७८

काठमाडौं - एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको दोस्रो दिन आज आइतबार दुई  खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरार्ष्ट्रिय खेल मैद ...