ब्रेकिङ न्युज

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

आश्विन २०, २०७८

काठमाडौं - चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ।चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग् ...

कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता

आश्विन २०, २०७८

काठमाडौं,सुर्खेत -  कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् । कर्णाली प ...

प्रधानमन्त्री देउवाले डा.महतसहितको टोली भारत पठाउँदै

आश्विन २०, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी  (बिजेपी(को ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

आश्विन २०, २०७८

काठमाडौं,जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिँदैछन् । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको म ...

आज काठमाडौं लगायत विभिन्न स्थानमा वर्षा हुने

आश्विन २०, २०७८

काठमाडौं - आज बिहान काठमाडौंको आकाशमा बदली छ । जसकारण घाम झुल्किन सकेको छैन ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय व ...

आजदेखि सोह्र श्राद्ध सकिँदै,भोलिदेखि नवरात्री प्रारम्भ

आश्विन २०, २०७८

काठमाडौं - पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध ...

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

आश्विन १९, २०७८

काठमाडौं - सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको प्रस्तावमा सर्वोत्तम सि ...

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागवण्डा लगभग टुंगियाे, कुन दललाई कुन मन्त्रालय ?

आश्विन १९, २०७८

काठमाडौं - सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टु ...

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

आश्विन १९, २०७८

काठमाडौं - सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ...

पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना पुष्टि, १ हजार ११४ जना संक्रमणमुक्त

आश्विन १९, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ ...

साढे ३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैद, ४८ जनाले पाए सफाइ

आश्विन १९, २०७८

काठमाडौं - साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला भएको छ  । जिल्ला अदालत मोरङले  मंगलबार गोरेसहित ६ जनालाई ज ...

साताको तेस्रो दिन सेयर बजारमा करेक्सन- ४१ अंकले बढ्यो नेप्से

आश्विन १९, २०७८

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा करेक्सन भएको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो ...