ब्रेकिङ न्युज

सेयर बजारमा १९ अंककाे गिरावट

कार्तिक २२, २०७८

काठमाडौं - सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । जम्मा ४ अर्ब ४२ करोड ...

प्रधानसेनापति शर्मा भारत जाँदै

कार्तिक २२, २०७८

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा उनी कात्ति ...

करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

कार्तिक २२, २०७८

काठमाडौं, हेटौँडा - नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमि ...

तीन जिल्लाको सङ्गमस्थलमा टेलिकमको सेवा

कार्तिक २२, २०७८

काठमाडौं - बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकम ...

नेपालमा कोरोना संक्रमित बढे, थप ५ जनाको मृत्यु

कार्तिक २२, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

सर्वोच्चका न्यायाधीश विभाजित ! थप दुई न्यायाधीश पनि फर्किए इजलास

कार्तिक २२, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभाग ...

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागारमा

कार्तिक २२, २०७८

काठमाडौं ,जलेश्वर - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी ...

मन्त्रिपरिषद्पछि सत्तारूढ गठबन्धनको बैठक बस्दै

कार्तिक २२, २०७८

काठमाडौं - सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो । यसअघि अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक बस ...

इजलास फर्किए न्यायाधीश चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश

कार्तिक २२, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् । ...

कांग्रेसले प्रदेश २ सहित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

कार्तिक २२, २०७८

काठमाडौं - नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सु ...

प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

कार्तिक २२, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र  दुई एकल इजलास तोकेका हुन्। ...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

कार्तिक २२, २०७८

काठमाडौं, महोत्तरी - मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ ...