ब्रेकिङ न्युज

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

चैत्र ५, २०८२

काठमाडौं - सर्वोच्च अदालतमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सुनुवाइ हुँदैछ ।सम्पत्ति शुद्धीकरण र सङ्गठित अप ...

समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिइने, राष्ट्रपतिलाई चुनावको प्रतिवेदन बुझाइने

चैत्र ५, २०८२

काठमाडौं - गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ। ...

प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन: व्यवहार सुधार्नू, जिम्मेवारी निभाउनू

चैत्र ४, २०८२

काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनलाई थप अनुशासित, निष्ठावान् र इमानदार बनाउन कडा निर्देशन दिएका छन्। उनले सबै प्रहरी कर्मचा ...

टुँडिखेलमा विशेष कार्यक्रमका साथ मनाइयो घोडे जात्रा

चैत्र ४, २०८२

काठमाडौं - टुँडिखेलमा आज परम्परागत घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रामा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल ...

बिहीबार सांसद प्रमाणपत्र प्रदान गरिने, दिउँसो राष्ट्रपति समक्षलाई प्रतिवेदन बुझाइने

चैत्र ४, २०८२

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद ...

ओली भेट्न गुण्डु पुगे रास्वपाका उपसभापति अर्याल

चैत्र ४, २०८२

काठमाडौं - पितृ शोकमा रहेका एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले समवेदना दिएका छन् । ...

काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

चैत्र ४, २०८२

काठमाडौं - नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।पार ...

काठमाडौंबाट शव बोकेर गएकाे हेलिकप्टर खोटाङमा दुर्घटना

चैत्र ४, २०८२

खोटाङ - खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको ...

सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी भए सभापति रवि लामिछाने

चैत्र ४, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रममा पुगेका छन्। रास्वपाले नवनिर्वाचित सांसदहरूका लाग ...

निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले दिइन् नेकपालाई धन्यवाद

चैत्र ४, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण् ...

अमेरिकामा भण्डारण बढेसँगै विश्व बजारमा आज तेलको मूल्य घट्यो

चैत्र ४, २०८२

काठमाडौं, एजेन्सी - विश्व बजारमा तेलको मूल्य बुधबार केही मात्रमा घटेको छ ।अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्यांक अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय र ...

आज रास्वपा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने

चैत्र ४, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका लागि मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।ललितपुरको ग्वार्कोस ...