ब्रेकिङ न्युज

तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो : आयल निगम

माघ ४, २०७८

काठमाडौं - नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा ...

पञ्चाङ्ग निर्णायक समितिबाट १४ पात्रोलाई स्वीकृति

माघ ४, २०७८

काठमाडाैं - विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुर ...

निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत

माघ ४, २०७८

काठमाडौं - सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भ ...

‘मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ’

माघ ४, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेशसभाको सामेबारको बैठकल ...

मन्त्री आलेको सचिवालयका थप दुई जनामा सङ्क्रमण

माघ ४, २०७८

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प् ...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

माघ ४, २०७८

काठमाडौं - सत्ता गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । सोमब ...

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

माघ ४, २०७८

काठमाडौं - काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्र ...

नाम र राजधानी पाएको खुसियालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

माघ ३, २०७८

काठमाडौं,जनकपुर - प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकप ...

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

माघ ३, २०७८

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भ ...

मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !

माघ ३, २०७८

काठमाडौं,जनकपुरधाम - प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्र ...

प्रदेश २ को नाम मधेश

माघ ३, २०७८

काठमाडौं - प्रदेश २ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो । मधेशको पक्षमा ८० खसेको छ ।  ...

अख्तियारमा उजुरी परेपछि धुर्मुस-सुन्तलीको प्रस्टीकरण: केही दिनमै खर्च सार्वजनिक गर्छाैँ

माघ ३, २०७८

काठमाडौं - चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर् ...