ब्रेकिङ न्युज

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने

माघ २४, २०७८

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने मौसमविद् ...

ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

माघ २४, २०७८

काठमाडौं, बुटवल - रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ...

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

माघ २४, २०७८

काठमाडौं - काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन् । पहिलाे डाेज ल ...

एमसीसीको बिरोधमा साना बामपन्थी दल भोलिदेखि सडकमा

माघ २४, २०७८

काठमाडौं - अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला साना बामपन्थी दलले भने बिरोधमा भोली देखी ...

काठमाडाैं उपत्यकामा हट्याे सवारीसाधनमा जाेरबिजाेर प्रणाली

माघ २४, २०७८

काठमाडौं - कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला ...

एमसिसीलाई लेखिएको पत्रबारे प्रचण्डको सचिवालयले दियाे स्पष्टीकरण

माघ २३, २०७८

 काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नेपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा ग ...

सोमबारबाट जोरबिजोर प्रणाली हट्ने, रात्रीकालिन व्यवसाय राती १० बजेसम्म खोल्न सिफारिस

माघ २३, २०७८

काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसे ...

घट्यो दैनिक कोरोना संक्रमणदर: १ हजार ७१४ जनामा संक्रमण, ११ जनाको मृत्यु

माघ २३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४४२ जनाको पीसीआर ...

सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हट्दै

माघ २३, २०७८

काठमाडौं - सरकारले उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने भएको छ ।कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले काठमाड ...

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

माघ २३, २०७८

काठमाडौं - आज प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक ...

आज देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

माघ २३, २०७८

काठमाडौं - आज प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक ...

एमसीसीले देउवा-प्रचण्डलाई पठाएको पत्रमा के छ ?

माघ २३, २०७८

काठमाडौं - अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) अघि बढाउन नेपाल सरकारलाई समयसीमा दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पक ...