ब्रेकिङ न्युज

सभामुखले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौं : ओली

फाल्गुन १७, २०७८

काठमाडौं - आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभ ...

दैनिक संक्रमित निरन्तर घट्दै, आज एक सय ५८ जनामा संक्रमण पुष्टि

फाल्गुन १७, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछ ...

सभामुख सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल

फाल्गुन १७, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर ...

एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणाः ठगी धन्दाको पर्दाफास

फाल्गुन १७, २०७८

काठमाडौं - नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ ...

घट्यो सुनको सुनचाँदीको भाउ

फाल्गुन १७, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ६ सय ...

बलात्कारको आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित हुँदै

फाल्गुन १७, २०७८

 काठमाडौं - बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानि ...

एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै ओली

फाल्गुन १७, २०७८

काठमाडाैं - अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले ...

अझै भएन काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन

फाल्गुन १७, २०७८

काठमाडौं - पाँच दिनदेखि नियमित रुपमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थपान हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ । बाह्र दिनसम्म उठ्न नसकेको फोहर यही फाग ...

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना सन्देश

फाल्गुन १७, २०७८

काठमाडाैं - हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री-२०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ । उपत्यकाकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थ ...

आज महाशिवरात्रि पर्व, १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिकाे दर्शन गर्ने

फाल्गुन १७, २०७८

काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मल ...

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन

फाल्गुन १६, २०७८

काठमाडौं - निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगको सोमबार बसेक ...

छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

फाल्गुन १६, २०७८

काठमाडौं - सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।सोमबार बसेको मन्त्र ...