ब्रेकिङ न्युज

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

फाल्गुन २५, २०७८

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । काठमाडौमा दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ ...

पौडी खेल्ने क्रममा विद्यार्थीको डुबेर ज्यान गएपछि लमजुङको सिउँडीबार क्षेत्र तनावग्रस्त

फाल्गुन २५, २०७८

काठमाडौं, लमजुङ - लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ ।सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित ...

दैनिक कोरोना संक्रमित फेरि बढे, थप १९४ जनामा संक्रमण

फाल्गुन २४, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछ ...

कोभिड प्रभावितलाई कृषि क्षेत्र उत्थान परियोजना

फाल्गुन २४, २०७८

काठमाडौं,सुर्खेत - जिल्लाका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू भएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत् ...

महिला सशक्तीकरण साझा दायित्व : प्रधानमन्त्री देउवा

फाल्गुन २४, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...

एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

फाल्गुन २४, २०७८

काठमाडौं - सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, ने ...

भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव फेला

फाल्गुन २४, २०७८

काठमाडौं - भक्तपुरमा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो।महानगरीय प्रहरी परिसर भक्तपुरका अ ...

सुसाइड नोट लेखेर सामूहिक आत्महत्याको प्रयासः एकको मृत्यु, चारजना भेन्टिलेटरमा

फाल्गुन २४, २०७८

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार डाँडापौवास्थित दुईतले पक्क ...

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छः देउवा

फाल्गुन २४, २०७८

काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर ...

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

फाल्गुन २४, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड द ...

आज अन्तर्राष्ट्रिय महिला दिवस,विश्वभर विविध कार्यक्रम मनाइँदै

फाल्गुन २४, २०७८

काठमाडौं - ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ...

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

फाल्गुन २३, २०७८

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस् ...