ब्रेकिङ न्युज

आज सुनको मूल्य बढ्यो

चैत्र १८, २०७८

काठमाडौं  - नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएको छा ...

माैसममा न्यून चापीय र स्थानीय वायुकाे प्रभाव

चैत्र १८, २०७८

काठमाडाैं - हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, माधेस प्रदेश लगायत बागमती र गण्डक ...

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

चैत्र १८, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम ...

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

चैत्र १८, २०७८

काठमाडौं, रामेछाप - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहि ...

काठमाडाैं उपत्यकामा आज घाेडेजात्रा मनाइँदै

चैत्र १८, २०७८

काठमाडौं - काठमाडाैं उपत्यकामा आज घाेडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाक ...

देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने

चैत्र १७, २०७८

काठमाडौं - वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा ...

सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

चैत्र १७, २०७८

काठमाडौं - सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।  ते ...

अझै तीन दिन मौसम बदली रहने, मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

चैत्र १७, २०७८

काठमाडौं - अझै तीन दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्र ...

नेपालमा थप २५ जनामा कोरोना संक्रमण

चैत्र १७, २०७८

काठमाडौं - नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ६ सय २३ पिसिआर परीक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ एन्टीजेन परीक्षणका क्रममा ...

त्रिकोणात्मक टी-२० : करण केसीको कीर्तिमानी ह्याट्रिक, नेपाल फाइनलमा प्रवेश

चैत्र १७, २०७८

काठमाडौं - नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीला ...

एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

चैत्र १७, २०७८

 काठमाडौं - अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वाेच्च अदालत पुगेका छन् ।  ...

निर्वाचनमा दलहरू कसरी जान्छन् भन्ने जिज्ञासा जनतामा छ : झलनाथ खनाल

चैत्र १७, २०७८

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छ ...