ब्रेकिङ न्युज

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

असार १२, २०७९

 काठमाडौं - इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँद ...

काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

असार १२, २०७९

काठमाडौं - काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ । ...

मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेका छन्ः माधव नेपाल

असार १२, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घ (समाजवाद ...

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

असार १२, २०७९

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प ...

घट्यो सार्वजनिक सवारीसाधनको भाडा, अब कहाँको कति ?

असार १२, २०७९

काठमाडौं - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।विभ ...

नागरिकता विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

असार १२, २०७९

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित एक पु ...

दोहोरी गायिका दिलमाया सुनार आफ्नै डेरामा मृत फेला,फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस

असार १२, २०७९

 काठमाडौं - दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् । स ...

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

असार १२, २०७९

काठमाडौं - देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, ल ...

प्रतिनिधि सभाको बैठक बस्दै

असार १२, २०७९

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेबाट शुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन ( ...

विश्व र्कीतिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

असार १२, २०७९

ललितपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका ...

नेकपा एसकाे बैठकः चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मतले पारित

असार ११, २०७९

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले प ...

नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

असार ११, २०७९

काठमाडौं - नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न काठमाडौँमा ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेप ...