ब्रेकिङ न्युज

सभामुख सापकोटा आज स्वदेश फर्कंदै

असार १९, २०७९

काठमाडौं - संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को ...

पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो

असार १८, २०७९

काठमाडौं - वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको अभियानमा आवद्ध समाजवादी के ...

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन :ओली

असार १८, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् ।एमालेको पार्टी कार्यालय च्यास ...

एकीकृत समाजवादीले बागमतीकाे मुख्यमन्त्री तत्काल न‍छाड्ने

असार १८, २०७९

काठमाडौं  - सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले  बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ । एकीकृत समाजवादीको बागमती प्र ...

लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू

असार १८, २०७९

काठमाडौं - केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको ...

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

असार १८, २०७९

काठमाडौं,बारा - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शे ...

सभामुख सापकोटा र अजर बैजानका सभामुख गफारोवाबीच भेटवार्ता

असार १८, २०७९

 काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ ।अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको ...

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै

असार १८, २०७९

काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् ।काठमाडौंबाट प्रधानमन ...

पाँचथरमा मध्यरातमा पहिरोः तीनजना वेपत्ता, खोजीकार्य जारी

असार १८, २०७९

 काठमाडौं ,पाँचथर - शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलु ...

काठमाडौंमा थप तीन जनामा हैजा

असार १७, २०७९

काठमाडौं - काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकाम ...

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

असार १७, २०७९

काठमाडौं - निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्त ...

थप ५० जनामा कोरोना संक्रमण

असार १७, २०७९

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ...