ब्रेकिङ न्युज

हनिट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीलाई अदालतले दियो सफाइ

चैत्र २५, २०८२

काठमाडौं- ललितपुरको चर्चित ‘भैंसेपाटी हनिट्र्याप काण्ड’मा जोडिएकी प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाहीले अन्ततः अदालतबाट सफाइ पाएकी छन्।मंगलबार ललितपुर जिल्ला अदा ...

राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले लिए शपथ

चैत्र २५, २०८२

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन्। विधायन समितिका नवनिर्वाचित सभापतिहरूले अध्यक्ष नारायण दाहालबाट शपथ लिएका हुन्।राष्ट्र ...

इरान–अमेरिका युद्धविराममा इजरायलको समर्थन, लेबनानमा आक्रमण जारी रहने दाबी

चैत्र २५, २०८२

काठमाडौं- अमेरिका र इरानबीच दुई हप्ताका लागि गरिएको युद्धविराम सम्झौतामा इजरायलले समर्थन गरेको छ । तर, इजरायलले यो सहमति लेबननमा भने लागू नहुने स्पष्ट पारेको छ, ...

निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

चैत्र २५, २०८२

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि आज जनकपुर जाँदै छन् । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणा ...

आज सातै प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

चैत्र २५, २०८२

काठमाडौं-हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ।जल तथा म ...

दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

चैत्र २५, २०८२

काठमाडौं - आज पनि संसदका दुवै सदनका बैठक बस्दै छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा प्रधानम ...

सरकारी विज्ञापन विवादमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

चैत्र २४, २०८२

काठमाडाैं - सर्वोच्च अदालतले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध परेको रिटमाथि छलफलका लागि सरकारलाई बोलाएको छ।मंगलबार न्यायाधीश मेघराज पोखर ...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: विशेष अदालतको आदेशमा असन्तुष्टि जनाउँदै सर्वोच्च पुग्यो अख्तियार

चैत्र २४, २०८२

काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशमा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अ ...

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

चैत्र २४, २०८२

काठमाडौं - राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।रिक्त रहेका ४ वटै समितिमा ...

एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिनू : शिक्षा मन्त्रालय

चैत्र २४, २०८२

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

चैत्र २४, २०८२

काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट द ...

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

चैत्र २४, २०८२

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् ।  पूर्वपत्नी उषा खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भ ...