ब्रेकिङ न्युज

राष्ट्र बैंकको सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने

श्रावण ९, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत ...

५६८ जना कोरोनाका नयाँ संक्रमित थपिँदा,एक जनाको मृत्यु

श्रावण ९, २०७९

काठमाडौं - पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । स ...

काठमाडौं-तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

श्रावण ९, २०७९

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएक ...

तीनकुनेको कलसेन्टरमा प्रहरीको छापा, २० जना नियन्त्रणमा

श्रावण ९, २०७९

काठमाडौं - काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खट ...

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

श्रावण ९, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेय ...

एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात

श्रावण ९, २०७९

काठमाडौं - नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आ ...

एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो

श्रावण ९, २०७९

काठमाडौं - नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार ...

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

श्रावण ९, २०७९

काठमाडौं, बारा - बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले ...

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

श्रावण ९, २०७९

 काठमाडौं,ललितपुर - ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । दुर्घटनाम ...

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

श्रावण ९, २०७९

काठमाडौं - अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमस ...

पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १६ जना घाइते

श्रावण ८, २०७९

काठमाडौं - पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवाम ...

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, ३४७ जनामा संक्रमण

श्रावण ८, २०७९

काठमाडौं - कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।आइतब ...