ब्रेकिङ न्युज

अन्तिम मतपरिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद् सुरु होस् : गगन थापा

भाद्र २१, २०७९

काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच् ...

विनोद चौधरीको नाम दुई जिल्लाबाट सिफारिस

भाद्र २१, २०७९

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका ...

असन र इन्द्रचोकमा पुग्यो महानगर प्रहरीको टोली,अवैध संरचना र सामग्री हटाउन चेतावनी

भाद्र २१, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना ...

प्रतिनिधि सभा बैठक आज बस्दै

भाद्र २१, २०७९

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा ...

प्रतिनिधि सभा र प्रदेश सभा कार्यकाल १२ दिन मात्रै

भाद्र २१, २०७९

काठमाडौं - निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरका ...

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री देउवासँग भेट गर्दै

भाद्र २१, २०७९

 काठमाडौं - भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उ ...

दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था

भाद्र २१, २०७९

काठमाडौं - नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको विधेय ...

पर्यटनमन्त्रीलाई ‘लाइनमा बस्नू’ भन्दा पक्राउ परेका सुरक्षागार्ड रिहा

भाद्र २०, २०७९

काठमाडौं - संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नू’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङ रिहा भएका छन्।गृहमन्त्री ...

प्रतिनिधिसभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति आयोगको आपत्ति

भाद्र २०, २०७९

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ...

आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २०, २०७९

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको स्वाब परीक्षण गर्दा प ...

केहि समयमै विद्युत नपुगेकाे घर भेटिँदैन : उर्जामन्त्री भुसाल

भाद्र २०, २०७९

 काठमाडौं, बुटवल - उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीकाे घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा साेमबार आयाेजित कार ...

नयाँ बसपार्क क्षेत्रका अवैध संरचनामा चल्याे महानगरकाे डाेजर

भाद्र २०, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका ...