ब्रेकिङ न्युज

मौसम: वाग्मती,गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भाद्र २६, २०७९

काठमाडौं - देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका ...

१ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो

भाद्र २६, २०७९

काठमाडौं - आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग भर्न ...

आजदेखि विधिवत् रुपमा सोह्र श्राद्ध शुरू

भाद्र २६, २०७९

काठमाडौं - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथ ...

सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेकाे भेटियाे

भाद्र २५, २०७९

काठमाडौं,महोत्तरी - किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता ...

व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

भाद्र २५, २०७९

पोखरा -शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका सचिवस ...

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउँछ : पोखरेल

भाद्र २५, २०७९

काठमाडौं - एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसक ...

२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

भाद्र २५, २०७९

काठमाडौं - पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्ष ...

मौसम: अझै केही दिन वर्षा हुने

भाद्र २५, २०७९

काठमाडौं - देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ ।देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको ...

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

भाद्र २५, २०७९

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ ।संसद् सचिवालयले एक ...

दार्चुलामा बाढीपहिरोका कारण ५ जनाको मृत्यु, एकै परिवारका चार जना बेपत्ता

भाद्र २५, २०७९

काठमाडौं - गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी र ...

साथीको छुरी प्रहारबाट ढकालको दुबईमा मृृत्यु

भाद्र २५, २०७९

काठमाडौं ,खोटाङ - रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ...

आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

भाद्र २५, २०७९

काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य ब ...