ब्रेकिङ न्युज

संसदीय सुनुवाइका लागि तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

भाद्र ३०, २०७९

काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर ...

धनगढीमा अनसनरत डाक्टर केसी अस्पताल भर्ना

भाद्र २९, २०७९

काठमाडौं, धनगढी - स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ...

चिनियाँ नेता ली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

भाद्र २९, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता गरेका छन्।राष्ट्रपति भण्डारीसँग बु ...

थप ११९ जनामा काेराेना संक्रमण

भाद्र २९, २०७९

काठमाडाैं - पछिल्लाे २४ घण्टामा थप ११९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाकाे नमूना परीक्षण गर्दा ...

परराष्ट्रमन्त्री खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

भाद्र २९, २०७९

काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजावेथको अन्त्येष्टि असोज ...

काठमाडौं महानगरको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता धमाधम कर तिर्दै

भाद्र २९, २०७९

काठमाडौं  - काठमाडौं  महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदा ...

चोलेन्द्र शमशेर जबराको आरोप पुष्टी गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

भाद्र २९, २०७९

काठमाडौं - पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प ...

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

भाद्र २९, २०७९

काठमाडौं - राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबा ...

दशैंका लागि नयाँ नोट साट्न शुरु

भाद्र २९, २०७९

काठमाडौं - दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष् ...

महाअभियोग सिफारिस समितिले बयानका लागि नेताहरुलाई नबोलाउने

भाद्र २९, २०७९

काठमाडौं - संसदको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको बयान ...

संघीय संसदको दुवै सदनको बैठक बस्दै

भाद्र २९, २०७९

काठमाडौं - संघीय संसदको दुवै सदनका बैठक आज बुधबार बस्दैछ ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १०ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको ...

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

भाद्र २९, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले  शिष्टाचार भेटवार्ता गर्ने भएका छ ...