ब्रेकिङ न्युज

डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो

आश्विन ४, २०७९

काठमाडौं - नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ ...

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन ४, २०७९

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्र ...

अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि जबर्जस्ती काठमाडौं लैजाने तयारी

आश्विन ४, २०७९

 काठमाडौं,धनगढी - धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षा ...

नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

आश्विन ४, २०७९

काठमाडौं - नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को  प्रमाणीकरण रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको म‌गलबारकाे सुनुवाइ स्थगित भएको छ । स ...

नेपालसँग राजनीतिक विश्वास तथा मित्रता बढ्दै गइरहेको छ : चिनियाँ राष्ट्रपति सी

आश्विन ४, २०७९

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष् ...

जबरा सर्वोच्च फर्कन सक्ने भन्दै सरकारले बढायो सुरक्षा निगरानी

आश्विन ४, २०७९

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्किन सक्ने भन्दै सरकारले सुरक्षा निगरानी बढाएको छ। जबरा आज सर्वोच्च फर्कनसक्ने भन्दै ...

मौसम: देशभर मौसम आंशिकदेखि सामान्य बदली,केही ठाउँमा चट्याङसहित वर्षा हुने

आश्विन ४, २०७९

काठमाडौं - आज देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चाप ...

समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

आश्विन ४, २०७९

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पे ...

गोठाटारमा गोली लाग्दा घाइते भएका मोहम्मदको मृत्यु

आश्विन ३, २०७९

काठमाडौं - काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको उपत्यका प्रहरी क ...

काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मदमाथि गोली प्रहार

आश्विन ३, २०७९

काठमाडौं - काठमाडौंस्थित गोठाटारमा गोली लागेर एक पुरुष घाइते भएका छन्।कागेश्वरी मनोहरा नगरपालिका( ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागे ...

फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

आश्विन ३, २०७९

काठमाडौं - साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने ...

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल ३–१ गोलअन्तरले पराजित

आश्विन ३, २०७९

काठमाडौं - साफ महिला च्याम्पियनशिप फुटबल  प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेप ...