ब्रेकिङ न्युज

आज नवरात्रको पहिलो दिन : शैलपुत्री देवीको उपासना गरिँदै

आश्विन १०, २०७९

काठमाडौं -  नेपालीहरूकाे महान् पर्व बडा दशैंको प्रथम दिन आज घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाराधना गरिंदै छ । हिमालय पर्वतकी छोरी ...

मौसम: प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावन

आश्विन १०, २०७९

काठमाडौं - बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा ...

नेपालीहरूको महान चाड बडा दशैं सुरु: आज घटस्थापना,घरघरमा जमरा राखिँदै

आश्विन १०, २०७९

काठमाडौं - नेपालीहरूको महान चाड बडा दशैं  आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग ...

आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव

आश्विन ९, २०७९

काठमाडौं - राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वा ...

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण

आश्विन ९, २०७९

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोर ...

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने

आश्विन ९, २०७९

काठमाडौं - सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको ल ...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

आश्विन ९, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन ...

नागरिकता विधेयक प्रमाणीकरण प्रकरण: सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफ

आश्विन ९, २०७९

काठमाडौं - नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण ...

नागरिकता विधेयक सम्बन्धि रिटको सुनुवाई आज

आश्विन ९, २०७९

काठमाडौं -  नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आज आइतबार हुँदैछ ।गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको ...

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, आज दलहरूसँग छलफल गर्दै

आश्विन ९, २०७९

काठमाडौं - निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइस ...

अनसनरत डा. केसी र सरकारबीच सहमति

आश्विन ८, २०७९

काठमाडौं - विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको ...

डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

आश्विन ८, २०७९

काठमाडौं - देशभर डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । अहिले ७६ जिल्लाका २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल ...