ब्रेकिङ न्युज

राजु गुरुङको रिट न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

कार्तिक ४, २०७९

काठमाडौं - रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ । बुधबार पेसी ...

नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ टिपाए नाम र नम्बर

कार्तिक ४, २०७९

काठमाडौं - एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।पूर्वनिर्धारित कार्यक्रम अनुसार ओ ...

मौसम:गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

कार्तिक ४, २०७९

काठमाडौं - हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस् ...

कमेडियन अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश

कार्तिक ३, २०७९

काठमाडौं - काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ ।न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले क्षितिजलाई २ लाख ५० हजार धरौटीमा रिह ...

थप ७६१ जनामा डेंगु संक्रमण, मृतकको संख्या ५१ पुग्यो

कार्तिक ३, २०७९

काठमाडौं - नेपालमा थप ७ सय ६१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...

माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

कार्तिक ३, २०७९

काठमाडौं - निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ। सत्ता गठबन्धनको त ...

थप ५३ जनामा कोरोना संक्रमण

कार्तिक ३, २०७९

काठमाडौं - पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रम ...

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कार्तिक ३, २०७९

काठमाडौं - यही कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग् ...

अपूर्व क्षितिजको मुद्दा न्यायाधीश मैनालीको इजलासमा

कार्तिक ३, २०७९

काठमाडौं - जातीय टिप्पणी गरेको आरोपमा पुन: पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश मा ...

दुर्घटनामा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक

कार्तिक ३, २०७९

काठमाडौं, पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई ...

प्लाष्टिकजन्य फूलमालाको खरिद बिक्री गरे एक लाख रुपैयाँसम्म जरिवाना

कार्तिक ३, २०७९

काठमाडौं - वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ ।नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, ...

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

कार्तिक ३, २०७९

काठमाडौं, गण्डकी - गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज ...