ब्रेकिङ न्युज

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु

चैत्र ६, २०७९

रौतहट - रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट म ...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

चैत्र ६, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्ड ...

तनहुँ- १ र बारा- २ मा १० वैशाखमै उपचुनाव गर्ने आयोगको निर्णय

चैत्र ६, २०७९

काठमाडौं - निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र– १ र बारा– २ मा पनि वैशाख १० मा उपचुनाव गर्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो।तनहुँ १ बा ...

विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

चैत्र ६, २०७९

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् ।प्रतिनिधिसभाक ...

देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ : देउवा

चैत्र ६, २०७९

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताएका छन्।प्रधानमन्त्री पुष्पक ...

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

चैत्र ६, २०७९

काठमाडौं - संघीय संसद्‌को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबार बसेको पार्टी संसदीय दलको बैठक ...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

चैत्र ६, २०७९

काठमाडौं - सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।आज बिहान ...

५ जना डीआईजीको बढुवा

चैत्र ६, २०७९

काठमाडौं-सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ। आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले बढुवाको निर्णय ग ...

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

चैत्र ६, २०७९

काठमाडौं-नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिच ...

देशभरका ६० क्याम्पसको मतगणना सकियो, यस्तो छ नतिजा

चैत्र ५, २०७९

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या ...

शतप्रतिशत विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड

चैत्र ५, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री ...

प्रदेशकाे नाम खारेज गर्नुपर्ने मागसहित विराटनगर तनावग्रस्त,चार प्रदर्शनकारी पक्राउ

चैत्र ५, २०७९

विराटनगर - कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आज विराटनगरमा गरिएको प्रदर्शन तनावग्रस्त बनेको छ  । प्रदर्शनका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रह ...