ब्रेकिङ न्युज

सत्ता गठबन्धन बैठक बस्दै

चैत्र १५, २०७९

काठमाडौं-सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ।आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ।मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझ ...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बर्षा हुने

चैत्र १५, २०७९

काठमाडौं-हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदे ...

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटानको बराबरी

चैत्र १४, २०७९

काठमाडौं-प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराब ...

मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

चैत्र १४, २०७९

काठमाडौं,ललितपुर-ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्ब ...

मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय

चैत्र १४, २०७९

काठमाडौं-सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउन ...

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू

चैत्र १४, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीनजना युवक धरौटी बुझाएर रिहा भएका छन् । ७ चैत ...

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

चैत्र १४, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उन ...

मिटरब्याज पीडितकाे समस्या समाधान गर्न संसदमा विधेयक दर्ता गर्ने तयारी

चैत्र १४, २०७९

काठमाडौं- मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ।  समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रि ...

जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल

चैत्र १४, २०७९

काठमाडौं,धनगढी - नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पा ...

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

चैत्र १४, २०७९

काठमाडौं-मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव ...

एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल

चैत्र १४, २०७९

काठमाडौं,कैलाली-एमाले नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई एमालेमा बस्न नदिने ...

खुलामञ्च निषेधित क्षेत्र होइन तर शिविर बनाएरै खुलामञ्चमा राख्नु शंकास्पद : बालेन शाह

चैत्र १४, २०७९

काठमाडौं-महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गर ...