सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी खबर एक्सप्रेस २०८१-१०-०३ ०१:०७ मा प्रकाशित Total Shares: 29 काठमाडौं - नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्।सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस