काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आइतबारसम्म पदक तालिकामा दोस्रो स्थान कायमै राखेको छ ।

आइतबार गौरिका सिंह र देविका खड्काले २ स्वर्ण जित्दै नेपलको खातामा ४५ स्वर्ण पदक पु¥याएका छन् । भारत ११४ स्वर्णसहित तालिकाको पहिलो स्थानमा छ ।